Akshta Savings

Webdevelopment

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस अक्षता बचत तथा ऋण सहकारी संस्था लि. (AKSHATA SAVING & CREDIT CO-OPERATIVE LTD.) नेपाल सरकारबाट वित्तीय कारोबार गर्न ईजाजत प्राप्त वित्तीय संस्था हो । यस्को प्रधान कार्यालय बौद्ध्, काठमाडौं र सदस्य सेवाकेन्द्र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेको व्यक्तिहरु हुनुहुन्छ ।

संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको निपेक्ष रकमलाई ईमान्दार सदस्य, व्यवसायी तथा उद्यमीहरुको सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ ।

Client
Akshta Savings
Technologies
HTML, CSS, JS, jQuery, Bootstrap, Wordpress, AJAX
I am waiting for a message from you :)
Hello! My name is and here is my message:
I will left you my e-mail - please reply: